अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! – मेयर बालेन

अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! - मेयर बालेन
service
Share

Share This Post

or copy the link

काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह ले २४ घण्टा पछी फेरी अर्को स्ट्याट्स लेखेका छन् ।  काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!! ऊनको यो आक्रोस लेखाईले, सम्बन्धित सरोकारवाला बाट  महानगर पालिकालाई असहयोग भएको बुझ्न सकिन्छ काठमाडौं महानगरपालिका का मेयर बालेन्द्र साह ले २४ घण्टा पछी फेरी अर्को स्ट्याट्स लेखेका छन् ।  काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!! ऊनको यो आक्रोस लेखाईले, सम्बन्धित सरोकारवाला बाट  महानगर पालिकालाई असहयोग भएको बुझ्न सकिन्छ ।

अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! – मेयर बालेन
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us