काठमाण्डौ – राप्रपा का सांसद माननीय ज्ञानेन्द्र शाही ले चैत २६ गते आम जनतालाई शान्तिपूर्ण आन्दोलनमा होमिन आह्वान गरेका छन् ।
राप्रपा आयोजक ले चैत २६ गते काठमाण्डौ मा नेपालि राष्ट्र झण्डा बोकेर राष्ट्रबादी हरु सडक मा आउन् आह्वान गरेका छन् । भ्रस्ट र सरकारको दमन बिरुद्द एकजुट हुन् पनि सबै रास्त्रबादी नेतालाई आह्वान गरेका छन् । शाहीले शान्तिपूर्ण आन्दोलन मा प्रहरी ले दमन गरे भने , नेताको घर मा पस्न आह्वान गर्ने बताएका हुन् ।