बिबेकशिल मेयरले सानो ज्ञान नभएर सस्तो लोकप्रियताको लागि गरेको भान भयो – खुस्बु ओली ।

featured
service
Share

Share This Post

or copy the link

काठमाण्डौ – तिनकुने मा उत्पन्न भएको अप्ठ्यारो परिस्थिमा ,त्यहाँ फोहोर र क्षति को क्षतिपूर्ति बापत राजा ज्ञानेन्द्र शाह लाई पत्र काटेको मा राप्रपाको खुस्बु ओली , असन्तुस्टी जनाएकी हुन् ।   राप्रपाका बरिस्ठ उपाध्यक्ष  रबिन्द्र मिश्र र माननीय तथा महामन्त्री धवल शम्सेर राणा लाई , तिनकुने परिसरमा माओल उक्सावट गरेको आरोप लगाएर , प्रहरी ले पक्रेकोले गर्दा रिहाई को माग गर्दै माईतिघर प्रदशनमा पत्रकार संग कुरा गर्ने क्रममा ; बालेनले पत्र काटेको पत्रकारको प्रश्नमा ; बालेनले ज्ञान नभएको र सस्तो लोकप्रियता को लागि कुन आधारमा पत्र काटेको भन्ने आरोप लगएकी  छन् ।  खुस्बु ओली राप्रपा कि बुलन्द आवाज पार्ने केन्द्रय सदस्य हुन् ।

बिबेकशिल मेयरले सानो ज्ञान नभएर सस्तो लोकप्रियताको लागि गरेको भान भयो – खुस्बु ओली ।
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us