तराई बाट १० हाईस गाडी आएकालाई , पु.बानेश्वर स्थिति धन्यवाद पार्टी प्यालेसमा भोजन कार्यक्रम ।- आयोजक समाजबादि मोर्चा नेपाल ।   

featured
service
Share

Share This Post

or copy the link

काठमाण्डाै – पुरानो बानेश्वर स्थिति , धन्यवाद पार्टी प्यालेस मा , आज चैत्र १५ लाई लक्षित , आन्दोलन का लागि, सिराहा ,सप्तरी ,जनकपुर , तराई क्षेत्र बाट आउने हरुलाई, भोजन को लागी सहज गरेको छ ।

आज बिहान ७:३० बजे मात्र , १० वटा हाईस गाडी , तराई बाट लिएर आएका थिए । आयोजक समाजबादि मोर्चा नेपाले,  गणतन्त्र सम्ब्रदन र रास्ट्रय स्वाधीनता को संंरक्षणको गरौं भन्ने मुल नारा रहेको छ ।

तराई बाट १० हाईस गाडी आएकालाई , पु.बानेश्वर स्थिति धन्यवाद पार्टी प्यालेसमा भोजन कार्यक्रम ।- आयोजक समाजबादि मोर्चा नेपाल ।

तराई बाट १० हाईस गाडी आएकालाई , पु.बानेश्वर स्थिति धन्यवाद पार्टी प्यालेसमा भोजन कार्यक्रम ।- आयोजक समाजबादि मोर्चा नेपाल ।   
You can subscribe to our newsletter completely free of charge. Don't miss the opportunity and start your free e-mail subscription now to be informed about the latest news.

Install App

By installing our application, you can access our content faster and easier.

Log In

Log in or create an account to take advantage of वृत्तान्त benefits, completely free!

Follow Us