नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबार राति पदबाट बर्खास्त गरेपछि मंगलबार देशभरि विरोध प्रदर्शनहरू भएका छन्। काठमाडौंको संसद भवन नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।
कुलमान घिसिङको बर्खास्तगीपछि देशव्यापी विरोध प्रदर्शन
