काठमाण्डौ – प्रतिनिधि सभा सांसद माननीय ज्ञानेन्द्र शाही ले , तिनकुने घटना लाई स्मरण गराउंदै प्रधानमन्त्री र गृहमन्त्री ले तत्काल राजिनामा दिनुपर्छ । ऊनले आन्दोलनमा सहभागि नभएका मान्छेलाई गोलि हाने र हत्या गर्ने प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने भन्दै फेसबुक मा लेखेका छन् । र निर्दोष मान्छेलाई हत्या गरेको अभियोगमा प्रधानमन्त्री र गृहमन्त्री र गोलि हान्ने प्रहरीलाई पक्राऊ गर्नुपर्ने भनेका छन् ।
सत्ता र शक्ति छ भन्दैमा बाटोमा हिडेका मान्छेलाई घरबाट निस्केका मान्छेलाई गोलि हान्दै हिड्न नपाईने र तिमीहरु संग जनता डराउनु पर्ने हो ? भन्दै तर्क लेखेका छन् । बाकीं ऊनकै फेसबुक वाल बाट :